"हामी एक शक्ति को श्रोत को रुपमा आफ्नो उच्च शक्ति को साथ सजिलो भएको महसुस गर्न सुरु गर्दछौ। जसो जसो हामी यो शक्ति माथि भरोषा गर्न सिक्दछौ, हामी आफ्नो जिवनको भय बाट बहिर निस्कन सुरुवात गर्दछौ।"